पुलाचौरको जनकल्याण माविमा अक्षयकोष स्थापना

प्रताप बानियाँ/ विकल्प न्युज म्याग्दी, बैशाख २९ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर जनकल्याण मावि अक्षयकोषको अनावरण गरिएको हो । विद्यालयको शैक्षिक विकाससँगै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । माथिल्लो … Continue reading पुलाचौरको जनकल्याण माविमा अक्षयकोष स्थापना